१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानमन्त्रीले विश्वासको मत लिन प्रतिनिधिसभाको बैठक सुरु (लाइभ)


0
Shares

काठमाडौं । प्रधानमन्त्रीले विश्वासको मत लिन प्रतिनिधिसभाको दोस्रो बैठक सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पस्ट पार्न प्रस्ताव प्रस्तुत हुने र त्यसलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ ।

यसअघि आजै प्रतिनिधिसभाको बैठक ५ मिनेट बसेर स्थगित भएको थियो । बैठकमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनका साथै सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयनको जानकारी गराइएको थियो ।