१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विश्वासको मतका लागि तीन विकल्प– ‘हुन्छ, हुन्न र मत दिन्न’


0
Shares

काठमाडौं । प्रधानमन्त्रीले विश्वासको मतका लागि तीनवटा विकल्प प्रस्तुत गरिएको छ ।

संसदमा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि हुन्छ, हुन्न र मत दिन्न गरी तीनवटा लवीमा मतदानको व्यवस्था मिलाइएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपालेले जानकारी दिनुभयो ।

कोभिड संक्रमित सांसदहरूका लागि ल्होत्से हलमा मतदानको व्यवस्था रहेको न्यौपानले भनाइ छ ।

दलका शीर्ष नेताहरूले छोटो बोल्ने र प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम रहेको छ । त्यसपछि भने मत विभाजनको प्रक्रिया सुरु हुनेछ ।