
काठमाडौं । काठमाडौं उपत्यकाका सबै अस्पताल कोरोना संक्रमितले भरिएका छन् । संक्रमितको संख्या उच्च भएसँगै अस्पतालहरूले संक्रमितलाई बाहिरै राखेर उपचार गराउन थालेका छन् ।
अस्पताल बाहिर अक्सिजनको दिएर उपचार भइरहेको छ । काठमाडौका मुख्य तीन वटा टेकु, वीर र त्रिवि शिक्षण अस्पतालमा पुगेर ईमेजकर्मी प्रज्ञा तिमल्सीनाले तयार पारेको स्थलगत रिपोर्टः
प्रतिक्रिया दिनुहोस्