
काठमाडौं । नेपालको स्वास्थ्य संरचनाले थेग्नै नसक्ने गरी बढिरहेको कोभिड संक्रमितको संख्या निरन्तर उकालो लागिरहेको छ । वैशाख १ गतेदेखि २८ गतेसम्म १ लाख ३२ हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन् । २८ दिनको बीचमा ८ सय भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।
कोरोना संक्रमण अब कुन गतिमा अघि बढछ् ? देशको स्वास्थ्य संरचनाले थेग्न नसक्ने अवस्थामा विकल्प के हुन सक्छ ? भन्ने विषयमा ईमेजकर्मी प्रज्ञा तिमल्सीनाले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेरवहादुर पुनलाई सोध्नु भएको थियो ।
भिडियो कुराकानीः
प्रतिक्रिया दिनुहोस्