१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अक्सिजन सिलिन्डर र भेन्टिलेटर लिएर नेपाल आइपुग्यो वाइडबडी


0
Shares

काठमाडौं । चीनबाट अक्सिजन सिलिन्डर र भेन्टिलेटर लिएर नेपाल एयरलाइन्सको ‘वाइडबडी’ विमान आइपुगेको छ ।

गएराति साढे ११ बजे गएको विमान मंगलबार दिउँसो आइपुगेको हो । वाइडबडी विमानले पहिलो चरणमा ४ सय थान सिलिन्डर र केही भेन्टिलेटर ल्याएको विमानस्थल स्रोतले जनाएको छ ।

सोही विमानबाट १० थान भेन्टिलेटर र १ सय ७३ थान अक्सिजन कन्सर्न ट्रेटर पनि ल्याएको बताइएको छ ।