१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


म्याग्दीका विमान चालक गौचनद्वारा सगरमाथाको सफल आरोहण


0
Shares

म्याग्दी । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक नेपाली विमान चालक पुग्न सफल भएका छन् । म्याग्दीका विमान चालक सोवित गौचनले सगरमाथाको सफल आरोहण गरेका हुन् । गौचन दुईदिन अघि सगरमाथाको आरोहण गर्न सफल भएका थिए । गौचन विगत एकदशक देखि नेपाली विमान उडानको क्षेत्रमा सक्रिय छन् ।