म्याग्दीका विमान चालक गौचनद्वारा सगरमाथाको सफल आरोहण • Image Khabar Image Khabar


म्याग्दीका विमान चालक गौचनद्वारा सगरमाथाको सफल आरोहण


Imagekhabar
२९ बैशाख २०७८, बुधबार ०९:११

म्याग्दीका विमान चालक गौचनद्वारा सगरमाथाको सफल आरोहण

म्याग्दी । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक नेपाली विमान चालक पुग्न सफल भएका छन् । म्याग्दीका विमान चालक सोवित गौचनले सगरमाथाको सफल आरोहण गरेका हुन् । गौचन दुईदिन अघि सगरमाथाको आरोहण गर्न सफल भएका थिए । गौचन विगत एकदशक देखि नेपाली विमान उडानको क्षेत्रमा सक्रिय छन् ।

प्रतिक्रिया दिनुहोस्