१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चौलागाईंको निधनमा बागमती प्रदेश कांग्रेस संसदीय दलद्धारा शोक व्यक्त


0
Shares

काठमाडौं । नेपाली कांग्रेस वागमती प्रदेश ससंसदीय दलले बागमती प्रदेश सभा सदस्य पशुपति चौलागाईंको निधनमा शोक व्यक्त गरेको छ ।

बुधबार संसदीय दलका सचिव निमा लामाले शोक वक्तव्य जारी गर्दै बागमती प्रदेशले एक प्रखर, प्रभावशाली र गहन विचारक गुमाएको बताएको छबताउनु भएको छ ।

वक्तव्यमा भनिएको छ, `नेपालका राजनीतिक परिवर्तनको हरेक आन्दोलनमा खेल्नु भएको भुमिका र सामाजिक क्षेत्रमा गर्नुभएको योगदान गर्दै उपेक्षित एंव उत्पीडित वर्गको उत्थान र अधिकार स्थापित गर्न गर्नुभएको त्याग नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दल सधै स्मरण गरिरहनेछ ।`

चौलागाईंको मंगलबार राति कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।