
म्याग्दी । मुस्ताङमा पनि आजबाट निषेधाज्ञा लागू गरिएको छ ।
जिल्लामा कोरोनाको दोश्रो लहर फैलिएको भन्दै यसको रोकथाम र नियन्त्रणका लागि एक साताका निषेधाज्ञा लागू गरिएको स्थानीय प्रशासनले जनाएको छ ।
थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका भित्र लागु हुने गरी निषेधाज्ञा जारी गरिएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी जगदीश अर्यालले जानकारी दिनुभयो ।
त्यस्तै बैशाख ११ गतेदेखि बन्द रहेको मुक्तिनाथ मन्दिर जेठ १५ सम्म बन्द गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्