१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी


0
Shares

काठमाडौं । अल्पमतको सरकारको मन्त्रिपरिषद् बैठक अहिले बसिरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रपतिले संविधानको धारा ७६ को उपाधारा ३ बमोजिम अल्पमतको सरकार बनेपछि पहिलोपटक मन्त्रिपरिषद्को बैठक बसेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको मन्त्रिपरिषद् बैठकले संसदको बजेट अधिवेशन आह्वान गर्नसक्नेछ । यस्तै बैठकले कोभिड–१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी तीतिगत निर्णय गर्नसक्ने बालुवाटार स्रोतले जनाएको छ ।

स्वास्थ्य संकटकाल लगाउने विषयमा विज्ञहरूको सुझाव दिइरहेको सन्दर्भमा बसेको मन्त्रिपरिषदको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ । यद्यपि यो मन्त्रिपरिषद्को नियमित बैठक हो ।a