२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


गैर सासंदलाई मन्त्री बनाएको भन्दै परेको रिटको पेशी प्रधानन्यायाधीशको इजलासमा


0
Shares

काठमाडौं । गैर सासंसदलाई मन्त्री पदमा पुनः नियुक्ति गरेको भन्दै बदर गर्न माग गर्दै दायर गरेको रिट फेरी प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराकै ईजलासमा पेशी तोकिएको छ ।

अधिवक्ता कपील देब ढकाल र विराज थापा ७ जना गैरसासंदको पुनःनियुक्ती बदर गर्न अन्तरिम आदेश माग गर्दै रिट दायर गर्नुभएको थियो ।

यस अघि बरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले दायर गरेको रिटमा अन्तरिम आदेश माग नगरिएको भन्दै प्रधानन्यायाधिश राणाकै ईजलासले अन्तरिम आदेश दिन अस्विकार गरेको थियो ।

यस्तै सर्वोच्चले विपक्षीले लिखित जवाफ पेश गरेपछि यसलाई अग्राधिकार दिने निर्णय गरेको छ ।