१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘संविधानमा राजीनामा गर्नुपर्ने व्यस्वस्था छैन’


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा राजीनामा गर्नुपर्ने व्यवस्था उल्लेख नभएको बताउनुभएको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको पत्रकार सम्मेलनमा ओलीले आफूले विश्वासको मत लिन नचाहेको अवस्थामा राजीनामा दिनुनपर्ने बताउनुभयो ।

संविधानमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने कुरा उल्लेख छैन । तर, आफूले मत नै लिन नचाहेको जानकारी गराउँदै उहाँले हात उठाएर सक्दिन भनेपछि त अर्को विकल्पमा जानुपर्ने प्रधानमन्त्री ओलीको तर्क छ ।