२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कोरोना जित्नेले अपनाउनुपर्ने सावधानी, लामो समयसम्म अक्सिजन चाहिन सक्ने विज्ञको चेतावनी


0
Shares

काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण गम्भीर स्वास्थ्य समस्या भएर आईसीयू र भेन्टिलेटरमा उपचार गर्नुपर्ने बिरामीको संख्यामा अझै कमी आएको छैन ।

संक्रमण जिते पछि पनि अक्सिजनको मात्रा घटेर र फोक्सोमा निमोनिया भएर जटिल समस्या भएका बिरामीमा केही समय समस्या रहेको देखिन्छ । केहीलाई लामो समय अक्सिजनको समेत आवश्यकता पर्ने चिकित्सकहरू बताउँछन् ।

यसै सन्दर्भमा ईमेजकर्मी प्रज्ञा तिमल्सीनाले हाम्स् अस्पतालकी फोक्सो तथा सघन उपचार चिकित्सक डा.रक्षा पाण्डेसँग कुराकानी गर्नुभएको छ ।