८० वर्ष अघि बनाइएको बुद्ध जीवनीको चित्रकला प्रदर्शन सुरु • Image Khabar Image Khabar


८० वर्ष अघि बनाइएको बुद्ध जीवनीको चित्रकला प्रदर्शन सुरु


Imagekhabar
१२ जेष्ठ २०७८, बुधबार १७:०४

८० वर्ष अघि बनाइएको बुद्ध जीवनीको चित्रकला प्रदर्शन सुरु

काठमाडौं । भगवान गौतम बुद्धको जीवनीसँग सम्बन्धी ८० वर्ष पुरानो परम्परागत चित्रको भर्चुअल प्रदर्शनी आजदेखि सुरु भएको छ ।

२५६५औं बुद्ध जयन्तीको अवसरमा स्वर्गीय मणिकमान चित्रकारले बनाएको नेवारी परम्परागत पौभा चित्रकला म्युजियम अफ नेपाली आर्टले भर्चुअल प्रदर्शन गरेको हो ।

प्रसिद्ध पौभा कलाकार चित्रकारले सन् १९४२ तिर यी चित्रहरू बनाउनुभएको थियो । चित्रकलामा नेपाल भाषाबाट चित्रको वर्णनसमेत गरिएको छ ।

कोरोना संक्रमणका कारण भरचुल चित्रकला प्रदर्शनी गर्नुपरेको म्युजियम अफ नेपाली आर्टले जनाएको छ ।

८० वर्ष अघि बनाइएको बुद्ध जीवनीको चित्रकला प्रदर्शन सुरु
८० वर्ष अघि बनाइएको बुद्ध जीवनीको चित्रकला प्रदर्शन सुरु
८० वर्ष अघि बनाइएको बुद्ध जीवनीको चित्रकला प्रदर्शन सुरु
८० वर्ष अघि बनाइएको बुद्ध जीवनीको चित्रकला प्रदर्शन सुरु
८० वर्ष अघि बनाइएको बुद्ध जीवनीको चित्रकला प्रदर्शन सुरु

प्रतिक्रिया दिनुहोस्