
तस्विर फाइल
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संविधानविद्, कानुनी एवं न्यायिक क्षेत्रका विज्ञ विशेषज्ञहरुसँग परामर्श गर्न लाग्नु भएको छ ।
सभामुख सापकोटाले प्रतिनिधि सभाको जेठ ८ गते गरिएको विघटनका विषयमा संविधानविद्, तथा विशेषज्ञहरुसँग परामर्श गर्न लाग्नु भएको हो।
सभामुखका प्रेस संयाजक श्रीधर न्यौपानेका अनुसार सपकोटाले आज दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा गर्न लाग्नु भएको हो ।
प्रतिक्रिया दिनुहोस्