
काठमाडौं । सरकारले एक महिना अवधिको पर्यटन भिसा निःशुल्क दिने भएको छ ।
शनिबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्रीले यस्तो घोषणा गरेका हुन् ।
यस्तै, आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सरकारी कर्मचारीलाई १० दिन तलबसहित पर्यटन बिदा दिने भएको छ ।
प्रतिक्रिया दिनुहोस्