
काठमाडौं । सरकारले १३ जिल्लामा आवसीय विद्यालय सञ्चालन गर्ने भएको छ ।
शनिबार भएको आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रसुवा, महोत्तरी लगायतका १३ जिल्लामा आवासीय विद्यालय सञ्चालन गर्ने जानकारी दिनुभयो ।
यस्तै उहाँले शहीद, कोभिडबाट मृत्यु भएका, एचआईभीबाट मृत्यु भएका, गरिब छोराछोरीलाई छात्रवृत्तिसमेत उपलब्ध गराउने भएको छ ।
प्रतिक्रिया दिनुहोस्