१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कर्मचारीको तलब बढ्यो


13
Shares

काठमाडौं । सरकारले कर्मचारीको तलब बढाएको छ ।

शनिबार भएको आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले २ हजार वृद्धि गरेको जानकारी दिनुभयो ।

उहाँले कोभिड–१९ को असरका कारण अपेक्षित रूपमा कर्मचारीको तलब बढाउन नसकिएको बताउनुभयो ।

याे तलबमान आगामी साउन १ गतेबाट लागू हुनेछ ।