१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जनमोर्चाका कृष्ण थापाको सांसद पद गयो


0
Shares

पोखरा । जनमोर्चा नेपालका तर्फबाट गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाको पद गएको छ ।

उहाँलाई सांसद पदबाट हटाइएको पत्र सवा १२ बजे पार्टीका महासचिव र सांसद पियारी थापाले प्रदेशसभा सचिवालयमा दर्ता गराउनुभएको छ ।

राजमोको बिहीबार बसेको केन्द्रीय बैठकले थापालाई सांसद पदबाट हटाउने निर्णय गरेको हो ।

प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेलले थापालाई सांसद पदबाट हटाइएको पत्र सचिवालयमा दर्ता भएको बताउनुभयो ।