
तस्विर फाइल
काठमाडौं । एमाले माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ ।
नेपाल समूहको भर्चुअल बैठक अहिले ११ बजेबाट शुरु हुँदैछ ।
बिहीबार देखि सुरु भएको बैठकमा हिजो ३९ केन्द्रीय सदस्यले आफ्नो राय प्रस्तुत गरेका थिए । बाँकी नेताहरुले आफ्नो राय राखेपछि बैठक सकिनेछ ।
पार्टीभित्रको विवाद, पछिल्लो विकसित राजनीतिक अवस्था बारे छलफल गर्न बैठक बसेको हो ।
प्रतिक्रिया दिनुहोस्