१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


किन आइरहन्छन् कोभिड संक्रमणका लहरहरू ? (अन्तवार्ता)


0
Shares

काठमाडौं । कोभिड–१९ संक्रमणको दोस्रो लहरले आक्रान्त पारिरहेको समयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तेस्रो र चौथो लहरसमेत आउन सक्ने भन्दै सचेत गराएको छ ।

संक्रमणको उक्त लहरमा बालबालिका बढी जोखिममा रहने भन्दै मन्त्रालयले अस्पतालहरूलाई २० प्रतिशत शय्या तयारी अवस्थामा राख्नसमेत निर्देशन दिएको छ ।

कसरी आउने गर्छ संक्रमणका लहरहरू ? कोभिडको तेस्रो र चौथो लहर कतिको जोखिमपूर्ण हुनसक्छन् ? ईमेजकर्मी प्रज्ञा तिमल्सीनाले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका चिकित्सक एवं भाइरोलोजिष्ट डा. शेरबहादुर पुनसँग कुराकानी गर्नुभएको छ ।