
फाइल तस्विर
काठमाडौं । मानवअधिकारवादी संस्था शान्ति समाजले चुरे क्षेत्रको दोहन रोक्ने निर्णय फिर्ता नलिए सत्याग्रह गर्ने चेतावनी दिएको छ ।
विश्व वातावरण दिवसको अवसरमा सो संस्थाले चुरे क्षेत्रको दोहन र वातावरण विनाशविरुद्ध सत्याग्रह गर्ने चेतावनी दिएको हो ।
चुरे ध्वस्त गर्ने गरी ल्याइएको ढुंगा गिटी निकासी गर्ने निर्णय तत्काल सच्याउन पनि माग गरिएको छ ।
जीवनचक्र परिस्थिति सन्तुलनमा जोड दिदै हिमाल वचाउ आन्दोलन पनि संचालन गरिरहेको समाजले दाबी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्