काठमाडौं जिल्लाका यी ५२ स्थानमा ‘भेरोसेल’ खोपको पहिलाे मात्र दिइने • Image Khabar Image Khabar


काठमाडौं जिल्लाका यी ५२ स्थानमा ‘भेरोसेल’ खोपको पहिलाे मात्र दिइने


Imagekhabar
२४ जेष्ठ २०७८, सोमबार १४:१०

काठमाडौं जिल्लाका यी ५२ स्थानमा ‘भेरोसेल’ खोपको पहिलाे मात्र दिइने

काठमाडौं । स्वास्थ्य कार्यालय काठमाडौंले जिल्लाभरका ५२ स्थानमा केन्द्र तोकेर खोप लगाउने भएको छ ।

सोमबार विज्ञप्ति जारी गर्दै कार्यालयले भोलिदेखि सुरु हुने ६० देखि ६४ वर्ष उमेरसमूहका व्यक्तिहरूका लागि काठमाडौंभरका ५२ स्थानबाट खोप लगाइने जनाएको छ । जिल्लाका स्थानीय तहहरूले बढीमा पाँत दिनभित्र चीनले अनुदानम दिएको भेरोसेल खोपको पहिलो मात्रा लगाइसक्न कार्यालयले निर्देशन दिएको छ ।

काठमाडौं जिल्लाका यी ५२ स्थानमा ‘भेरोसेल’ खोपको पहिलाे मात्र दिइने

खोप लगाउनका लागि काठमाडौं महानगरपालिमा ३२ तथा कीर्तिपुर, चन्द्रागिरी, नागार्जुन, तारकेश्वर, टोखा, दक्षिणकाली, बुढानिलकण्ठ, गोकर्णेश्वर, शंकरापुर र कागेश्वरी मनोहरा नगरपालिकाका दुई–दुई खोप केन्द्र तोकिएको कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले जानकारी दिनुभयो ।

यी हुन् काठमाडौं महानगरपालिकाका ३२ स्थान जहाँका कोभिडविरुद्धको भेरोसेल खोप लगाइन्छन् ।

काठमाडौं जिल्लाका यी ५२ स्थानमा ‘भेरोसेल’ खोपको पहिलाे मात्र दिइने
काठमाडौं जिल्लाका यी ५२ स्थानमा ‘भेरोसेल’ खोपको पहिलाे मात्र दिइने
प्रतिक्रिया दिनुहोस्