भारतमा केमिकल कारखानामा आगलागी, १८ मजदुरको मृत्यु • Image Khabar Image Khabar


भारतमा केमिकल कारखानामा आगलागी, १८ मजदुरको मृत्यु


Imagekhabar
२५ जेष्ठ २०७८, मंगलवार ०७:०३

भारतमा केमिकल कारखानामा आगलागी, १८ मजदुरको मृत्यु

एजेन्सी । भारतको महाराष्ट्र राज्यको पुणे सहरमा रहेको एउटा केमिकल कारखानामा आगलागी हुँदा १८ जना मजदुरको ज्यान गएको छ ।

हिजो बेलुकी भएको आगलागीमा अझै केही कामदार हराइरहेका बीबीसीले जनाएको छ ।

आगलागी सुरु हुँदा कारखानामा ३७ मजदुर काम गरिरहेका थिए ।

हराएका मजदुरहरुको खोजी भइरहेको भारतीय सञ्चारमध्यमहरुले जनाएका छन् । आगलागीको कारण अझै थाहा हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्