८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


विप्लवका कार्यकर्ता विकास निर्माणका काम


0
Shares

अर्घाखाँची । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीका कार्यकर्ता विकास निर्माणमा लागेका छन् ।

उनीहरुले विभिन्न समूह बनाएर किसानको मकै गोड्नेदेखि सडक निर्माणमा लागेको पार्टीका जिल्ला सेक्रेटरी खेम घर्तीले जानकारी दिनुभयो ।

जिल्लाको भूमिकास्थानलगायत विभिन्न ठाउँमा अभियान सञ्चालन गरिएको बताइएको छ । उनीहरु हातमा कोदालो, फरुवा, बेल्चा लगायतका औजारहरु बोकेर दैनिक रुपमा स्थानीयलाई सहयोग गरिरहेका छन् ।