
काठमाडौं । राष्ट्रिय सभामा लुबिम्नी प्रदेशबाट निर्वाचित सदस्य दृगनारायण पाण्डेले पद तथा गोपनियताको सपथ लिनुभएको छ ।
बुधबार राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले पाण्डेलाई पद तथा गोपनियताको सपथ गराउनु भएको हो ।
गत १७ गते भएको निर्वाचनमा पाण्डे विजयी हुनु भएको थियो । उहाँ नेपाली कांग्रेसबाट विजयी हुनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्