राष्ट्रिय सभा सदस्य पाण्डेले लिए सपथ • Image Khabar Image Khabar


राष्ट्रिय सभा सदस्य पाण्डेले लिए सपथ


Imagekhabar
२६ जेष्ठ २०७८, बुधबार १२:२०

राष्ट्रिय सभा सदस्य पाण्डेले लिए सपथ

काठमाडौं । राष्ट्रिय सभामा लुबिम्नी प्रदेशबाट निर्वाचित सदस्य दृगनारायण पाण्डेले पद तथा गोपनियताको सपथ लिनुभएको छ ।

बुधबार राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले पाण्डेलाई पद तथा गोपनियताको सपथ गराउनु भएको हो ।

गत १७ गते भएको निर्वाचनमा पाण्डे विजयी हुनु भएको थियो । उहाँ नेपाली कांग्रेसबाट विजयी हुनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्