१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इजलासका न्यायाधीशका विषयमा प्रश्न नउठाउन न्यायाधीश खतिवडाको आग्रह


0
Shares

काठमाडौं । प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दा सुनुवाइका लागि गठित संवैधानिक इजलासमा रहेका न्यायाधीश ईश्वरी प्रसाद खतिवडाले इजलासका न्यायाधीशका विषमा प्रश्न नउठाउन आग्रह गर्नु भएके छ ।

इजलास निरन्तर हुने यसै बेन्चले प्रतिनिधिसभा विघटनसम्बन्धी मुघालाई टिुंग्याउने भएकले नयायाधीशहरुमाथि प्रश्न् नउठाउन उहाँले आग्रह गर्नु भएको हो ।

यसअघि इजलासमा भएका तेज बहादुर केसी र बमकुमार श्रेष्ठका विषयमा कुरा उठेको थियो ।

त्यसपछि उनीहरु बाहिरिएर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नयाँ इजलास गठन गर्नुभएको थियो ।