
एजेन्सी । एनसेल आजियाटा लिमिटेडले विश्वका १९ देशहरूको अन्तरराष्ट्रिय कल शुल्क परिमार्जन गरेको छ ।
नयाँ शुल्कहरू नेपाल दुरसञ्चार प्राधिकरणले अन्य दुरसञ्चार सेवा प्रदायकलाई प्रदान गरेको स्वीकृत शुल्क तथा कल दर अनुसार नै रहेको एनसेलले जनाएको छ ।
नयाँ परिमार्जित अन्तर्राष्ट्रिय कल शुल्क अनुसार १८ देशहरूको शुल्क प्रति मिनेट रु ३० र माल्दिभ्सको ३० दशमलव ६५ निर्धारण भएको छ ।
प्रतिक्रिया दिनुहोस्