३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


इजरायलले गर्‍याे हवाइ हमला


0
Shares

एजेन्सी । इजरायलमा नयाँ सरकार गठन भएलगत्तै प्यालेस्टाइनबाट भएको शंकास्पद बेलुन हमलापछि इजराईले पनि हवाई हमला गरेको छ ।

प्यालेस्टाईनी भुमीबाट गाजा क्षेत्रमा केही शंकास्पद बेलुन पठाएपछी त्यसको बदलामा इजरायलले हवाई हमला गरेको हो ।

इजरायलले गरेको हवाई हमलाका कारण गाजाको १० स्थानमा भीषण आगलागी भएको छ ।

यो हमलासंगै इजरायल र प्यालेस्टाइनविचको युद्धविराम तोडिएको छ भने मध्यपूर्वमा फेरी संघर्ष चर्कने अनुमान गरिएको छ ।