
पोखरा । अविरल वर्षासंगै आएको पहिरोमा परी कास्कीमा एक जनाको मृत्युु भएको छ ।
वर्षासंगै आएको पहिरोमा परी कास्की माछापुच्छ्रे-१ बस्ने एक जनाको मृत्यु भएको छ ।
पहिरोमा परी ४८ बर्षिया लिला बिकको मृत्यु भएको हो ।
लगातारको वर्षापछि कास्की बिभिन्न ठाँउमा पहिरो र बाढीले जनघनको क्षती भएको छ ।
प्रतिक्रिया दिनुहोस्