
मेलम्ची । मेलम्ची खोलामा आएको बाढीेमा फसेका नौ जनाको उद्धार गरिएको छ ।
नेपाली सेनाको हेलिकप्टरले मेलम्ची बजारको एक होटलमा फसेका २ सहित अन्य ७ जनाको उद्धार गरेको हो ।
उद्धार गरिएकामध्ये ४ जना घाइते अवस्थामा रहेकाले उनीहरुको उपचारका लागि काठमाडौं ल्याइएको छ ।
जिल्ला प्रशासनले दिएको जानकारी अनुसार बाढीमा फसेका नौ मध्ये घाइते चार जनालाई कैलाश एयर र श्री एयर मार्फत उपचारका लागि काठमाडौं ल्याएइको हो ।
प्रतिक्रिया दिनुहोस्