
काठमाडौं । गृह मन्त्रालयमा विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक बसिरहेको छ ।
सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा ठुलो जनधनको क्षति भएपछि कार्यकारी समितिको बैठक शुरु भएको हो ।
विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकमा गृहमन्त्री खगराज अधिकारी, राष्ट्रिय विपद् न्युनिकरण तथा व्यवस्थापन समितिका पदाधिकारी, गृह सचिब लगायतको उपस्थिती रहेको छ ।
प्रतिक्रिया दिनुहोस्