१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


संयुक्त राष्ट्रसंघको महासचिवमा पुनः गुटेरस चयन


0
Shares

एजेन्सी । संयुक्त राष्ट्रसंघको महासचिवमा एन्टोनियो गुटेरस दोश्रो कार्यकालका लागि सर्वसम्मत चयन हुनुभएको छ ।

पदमा रहँदा महत्वपूर्ण भूमिका निर्वाह गरेका गुटेरसलाई राष्ट्रसंघको महासभामा १ सय ९३ सदस्यले समर्थन गरेपछि उहाँको दोश्रो कार्यकालका लागि चयन हुनुभएको हो ।

गुटेरसको कार्यकाल सन् २०२६ सम्म कायम रहनेछ । यसअघि उहाँ २०१७ मा पहिलो पटक महासचिव पदमा निर्वाचित हुनुभएको थियो ।