
तस्वीर– निरज चाैलागाईं
काठमाडौं । सिन्धुपाल्चोकको कोदारी राजमार्गमा पुल र सडक बगाएपछि चीनबाट आयात गरिएको स्याउ स्थानीयले बोकेर तारेका छन् ।
भाेटेकाेशी नदीमा अवस्थित लिपिङ पुलको एकापट्टी पहिरो गएको र कोदारी नजिक पनि सडक भासिएपछि तातोपानी नाका हुँदै भित्रिएका स्याउहररू मानिसले नै बोकेर तारिएको हो ।
धेरै समय राख्दा कुहिने भएपछि भरिया लगाएर बोकाइएको भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिनुभयो ।





तस्वीरहरू– निरज चाैलगाईं
प्रतिक्रिया दिनुहोस्