६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


पाँच दलको बैठक देउवा निवासमा साँझ ५ बजे बस्ने


0
Shares

काठमाडौं । पाँच दलको बैठक बूढानिलकण्ठमा बस्दैछ ।

आज साँझ ५ बजे कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा पाँच दलको बैठक बस्न लागेको हो ।

बैठकमा देउवासँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष दुर्गा पौडेल सहभागी हुनेछन् ।

देशको पछिल्लो राजनीतिक घटनाका बारेमा छलफल गर्न बैठक बस्न लागेको बताइएको छ ।