
तस्वीरः फाइल
बुटवल । लुम्बिनी प्रदेशसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।
मंगलबार दिउँसो बोलाइएको आठौं अधिवेशनको १० औं बैठक सूचना टाँसेर स्थगित गरिएको हो । आगामी बैठक असार २७ गते दिउँसो १ बजे बोलाइएको छ ।
यसअघि असार १ गते प्रस्तुत बजेटका विषयमा छलफल गर्न असार ६ गते बोलाइएको प्रदेशसभाको बैठक विपक्षी दलहरूले बहिष्कार गरेपछि मंगलबारका लागि बोलाइएको थियो ।
प्रतिक्रिया दिनुहोस्