२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025

७९ केजी गाँजासहित दुई जना पक्राउ


0
Shares

हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ७९ केजी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

मकवानपुरको राक्सिराङ्ग गाउँपालिका– ५ स्थित परेवाभीर सडकखण्डमा बोराको भारी बोकेर हिँडीरहेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरुले बोकेका बोरामा ७९ केजी अवैध लागु औषध गाँजा फेला परेको प्रहरीले जनाएको छ ।