२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


६ वटा अस्पताललाई अक्सिजन प्लान्ट सहयाेग


0
Shares

काठमाडौं । राष्ट्रिय व्यवसायिक पहल (एनबीआइ)को सहयोग र सहकार्यमा नेपालका निजी क्षेत्रको प्रयासबाट विभिन्न ६ वटा अस्पताललाई अक्सिजन प्लान्ट सहयाेग गरिएको छ ।

अस्पतालमा अक्सिजन संकटलाई केही हदसम्म भए पनि न्यूनीकरण गर्नका लागि एनबीआईले करिब ७ करोड ६८ लाख मूल्य बराबरको ६ थान अक्सिजन प्लान्ट मगाएर विभिन्न अस्पताललाई उपलब्ध गराउन सहजीकरण गरिएको एनबीआइले जनाएको छ ।