३ चैत्र २०८१, आइतबार | Mon Mar 17 2025


अमेरिकामा बेलुन दुर्घटना हुँदा चारको मृत्यु


0
Shares

एजेन्सी । अमेरिकाको न्यु मेक्सिको राज्यमा हट एअर बेलुन दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

न्यु मेक्सिकोको अल्बाकरके शहरमा उडिरहेको बेलुन दुर्घटा भइ १ सय फिटमाथि बाट खसेको थियो ।

दुर्घटनामा एक पाइलट सहित दुई पुरुष एक महिलाको मृत्यु भएको हो । दुृर्घटनाको कारण बारे अनुसन्धान भइरहेको छ ।

यस अघि गत जुलाईमा अमेरिकको टेक्सस राज्यमा भएको बेलुन दुर्घटनमा १६ जना यात्रुको मृत्यु भएको थियो ।

गत मे महिना ब्राजिलमा भएको बेलुन दुघंटनामा २० जना पर्यटकको मृत्यु भएको थियो ।