
फाइल फाेटाे
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक बालुवाटारमा जारी छ ।
पटकपटक स्थगित भएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
बैठकमा पछिल्लो विकसित राजनीतिक घटना र पार्टीको आन्तरिक विवादबारे छलफल भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्