
एजेन्सी । भारतमा बितेको २४ घण्टामा कोरोनाका थप ७ सय ५६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा ५६ हजार ९९४ जना कोरोना निको भएर घर फर्केका छन् ।
संक्रमणबाट नौ सय ७ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट भारतमा तीन लाख ९७ हजारको मृत्यु भएको छ ।
संक्रमितको संख्या अहिलेसम्म तीन करोड तीन लाख नाघेको छ । भारतले ३२ करोड ८५ लाखलाई कोरोना खोप लगाइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्