
काठमाडौं । सिन्धुलीमा रहेकाे कमला नदीले जलसतह सतर्कता तह पार गरेको छ । सिन्धुलीको रानीबास जलमापन केन्द्रका अनुसार आज बिहान गरेको जलमापनले जलसतह सतर्कता तह पार गरेको हो ।
बाढी पूर्वानुमान महाशाखाले एसएमस अलर्ट गरेर नदीको बहाव बढ्ने क्रममा रहेकाले नदी तटिय क्षेत्र तथा डुबान भईरहने क्षेत्रहरुमा दिउँसो सम्म उच्च सतर्कता अपनाउ आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्