१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


होटल क्वारेन्टिन बस्नेका पीडा, ‘दैनिक ३ हजार लिएर कुहिएको अण्डा र आलु दिन्छ’


0
Shares

काठमाडौं । कोरोना संक्रमणको दर कम भएको भन्दै सरकारले २ महिना लामो निषेधाज्ञालाई खुकुलो बनाउँदै आन्तरिक र अन्तर्राष्ट्रिय उडान खोले पछि वैदेशिक रोजगारका लागि खाडी मुलुक पुगेकाहरू नेपाल फर्कने क्रम बढेको छ ।

विदेशबाट फर्कनेलाई नेपालमा ५ दिन अनिवार्य रूपमा क्वारेन्टिन बस्न सरकारले आग्रह गरेको छ । विदेशबाट फर्किएर क्वारेन्टिनमा बस्दै आएको होटलले शुल्क लिएअनुसारको सुविधा उपलबध नगराएको भन्दै सेवाग्राहीले गुनासो गरेका छन् ।