६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


रामनगर गाउँपालिकाका अध्यक्षको मृत्यु


0
Shares

सर्लाही । सर्लाहीको रामनगर गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बर्माको मृत्यु भएको छ ।

बर्माको उपचारका क्रममा गएराति काठमाडौंको मेडिसेटी अस्पतालमा मृत्यु भएको हो ।

अध्यक्ष बर्मा लामो समयदेखि पे्रसर, सुगर र किड्नीको समस्याबाट ग्रसित हुनुहन्थ्यो ।

बर्मा २०७४ सालको निर्वाचनमा नेपाली काँगे्रसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।