७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


भारतमा २४ घण्टामा ३४ हजार ७ सय ३ जनामा कोरोना संक्रमण


0
Shares

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ३४ हजार ७ सय ३ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

त्यस्तै, ५ सय ५३ कारोना संक्रमितको मृत्यु भएको छ । भारतमा ४ लाख ६४ हजार सक्रिय कोरोना संक्रमितको संख्या रहेको छ ।
कुल कोरोना संक्रमितको संख्या ३ करोड ६ लाख रहेको छ भने ४ लाख ३ हजारको मृत्यु भएको छ ।

भारतमा कोरोना भ्याक्सीन लगाउनेको संख्या बढ्दै गएको छ । जसअनुसार ३५ करोड ७५ लाखले क्याक्सीन लगाइसकेका छन् ।