१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रुसको बेपत्ता विमान भेटियो, दुई बालबालिकासहित २८ को मृत्यु


0
Shares

एजेन्सी । रुसमा बेपत्ता भएको एक विमान सुदूर पूर्वी क्षेत्रको ओखोत्सक समुद्र भन्दा ५ किलोमिटर टाढा फेला परको छ ।

चालकदलका ६ जनासहित २२ यात्रु लिएर रुसको रुसको पेट्रोपावलोब्सबाट कामचत्काका लागि उडेको एएन–२६ विमान उडेको केही समयमै सम्पर्कविहीन भएको थियो ।

विमानमा सवार दुई बालबालिकासहित २८ जनाको मृत्यु भएको छ । सन् १९८२ देखि सञ्चालनमा आएको यो विमान मौसममा आएको खराबीका कारण दुर्घटना भएको अनुमान गरिएको छ ।