१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पाँचथरमा ग्यास लिकपछि आगलागी, एक जनाको मृत्यु


0
Shares

पाँचथर । ग्यास लिक भएर आगलागी हुँदा जलेर जिल्लामा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा फिदिम जोरसालका दीनानाथ सापकोटा रहेका छन् । जलेर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ग्यास लिक भएरै जलेर घाइते भएका मदन सापकोटा भने उपचारपछि घर फर्किएका छन् ।