
काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी छ । बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको हो ।
प्रधानमन्त्रीले शेरबहादुर देउवाले विश्वासको मत लिने भएपछि माओवादीका सासंदहरु छलफलमा जुटेका हुन ।
त्यस्तै बैठकमा पार्टीको रणनीतिबारे समेत छलफल भएको छ । संघीय संसदका दुवै सदनको बैठक आज ४ बजे बस्दैछ
प्रतिक्रिया दिनुहोस्