
अर्घाखाँची । जिल्लास्थित मालपोत कार्यालय एक साताको लागि बन्द गरिएको छ ।
कार्यालय प्रमुख सहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि साउन ११ गते सम्मको लागि कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको कार्यालय प्रमुख राजीव पन्थीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्